काठमाडौं उपत्यकामा ४२७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असार २४ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२७ जना कोरोना संक्रमित थपिएका छन्।जसमध्ये काठमाडौंमा १८७, ललितपुरमा ८२ जना र भक्तपुरमा ५८...
काठमाडौं, असार २४ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२७ जना कोरोना संक्रमित थपिएका छन्।
जसमध्ये काठमाडौंमा १८७, ललितपुरमा ८२ जना र भक्तपुरमा ५८ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै २९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
प्रकाशित मिति: १७:१० बजे, बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1789821441.jpg)

