Kathmandu Press

नेपाल वायु सेवा निगमका कर्मचारीले गरे कार्यालयमा तालाबन्दी

काठमाडौं, ऋसँर २२ : नेपाल वायु सेवा निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको विरोधमा कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका छन्।निगममा कार्यरत कर्मचारीको विभिन्न तीन संगठनले...
नेपाल वायु सेवा निगमका कर्मचारीले गरे कार्यालयमा तालाबन्दी

काठमाडौं, ऋसँर २२ : नेपाल वायु सेवा निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको विरोधमा कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका छन्।

निगममा कार्यरत कर्मचारीको विभिन्न तीन संगठनले निगम कार्यालयमा तालाबन्दी गरेका हुन्।
 

प्रकाशित मिति: १६:४० बजे, मंगलबार, असार २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्