Kathmandu Press

संसद विघटनविरुद्धको रिटमाथि २८ असारसम्ममा फैसला

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सोमबार बहस सकिएको छ । 
संसद विघटनविरुद्धको रिटमाथि २८ असारसम्ममा फैसला

काठमाडौं, असार २१ :  प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सोमबार बहस सकिएको छ ।  असार २८ सम्ममा फैसला आउने भएको छ ।

पक्ष विपक्षको बहस सकिएर एमिकस क्युरीको राय पनि आइसकेको छ । 

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दालाई संवैधानिक इजलासले असार २८ सम्मलाई हेर्दाहेर्दैमा राखेको छ।

सोमबारको इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मुद्दा असार २८ मा अर्को पेशी तोकिएको बताएका हुन्।

प्रकाशित मिति: १६:५२ बजे, सोमबार, असार २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्