प्रतिनिधिसभा विघटन मुद्दामा राय दिन एमिकस क्युरीलाई दुई घण्टा
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा पक्ष–विपक्षको बहस सकिएको छ । अब अदालतका सहयोगी (एमिकस क्युरी)ले दुई घण्टामा आफ्नो राय दिने छन् ।
काठमाडौं, असार २१ : प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा पक्ष–विपक्षको बहस सकिएको छ । अब अदालतका सहयोगी (एमिकस क्युरी)ले दुई घण्टामा आफ्नो राय दिने छन् ।
सोमबार वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, शम्भु थापा र बद्रीबहादुर कार्कीले जवाफी बहस गरेसँगै पक्ष–विपक्षको बहस सकिएको हो । ९ असारदेखि सुरु भएको बहस १२ दिनमा सकिएको हो ।
एमकस क्युरीमा वरिष्ठ अधिवक्ताहरू राघवलाल वैद्य, उषा मल्ल पाठक, कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी छन् । उनीहरूले दुई घण्टाभित्र आफ्नो राय प्रस्तुत गर्ने छन् ।
प्रकाशित मिति: १४:१५ बजे, सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1789821441.jpg)
