Kathmandu Press

थप १६०३ जनामा कोरोना सक्रमण पुष्टि, २७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १६०३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन । 
थप १६०३ जनामा कोरोना सक्रमण पुष्टि, २७ जनाको मृत्यु


काठमाडौं, असार २० : पछिल्लो २४ घण्टामा देशभर १६०३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन । 

देशका विभिन्न स्थानमा गरिएको पीसीआर परीक्षणमा १०४२ र एन्टीजेनमा ५६१ गरी १६०३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा  ४८७६ पीसीआर र ३२५६ एन्टीजेन परीक्षण भएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा २५५२ जना संक्रमणमुक्त भएका छन् । यस्तै संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: १६:३९ बजे, आइतबार, असार २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्