उपत्यकामा ३७६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असार १९ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७६ संक्रमित थपिएका छन्।काठमाडौंमा २४६, ललितपुरमा ८१ र भक्तपुरमा ४९ संक्रमित थपिएका स्वास्थ्य तथा...
काठमाडौं, असार १९ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७६ संक्रमित थपिएका छन्।
काठमाडौंमा २४६, ललितपुरमा ८१ र भक्तपुरमा ४९ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौं उपत्यकामा कुल ७ हजार ९ सय ५५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
हाल काठमाडौं जिल्लामा ५ हजार ५१, ललितपुरमा १ हजार ६९४ र भक्तपुरमा १ हजार २१० सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा देशभर २३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १९जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: १६:२६ बजे, शनिबार, असार १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1789821441.jpg)
