Kathmandu Press

ओली र नेपालबीच फोनवार्ता

ओली र नेपालबीच फोनवार्ता

काठमाडौं, असार १९ : नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच शनिबार दिउँसो फोनवार्ता भएको छ। एमाले फुटको संघारमा हुँदा दुई नेताबीच फोनवार्ता भएकाे हो ।

अध्यक्ष ओलीले शनिबार पनि बैठक बोलाएका छन् । तर माधव नेपाल समूह यो बैठक अवैध भएको सहभागी नहुने अडानमा छ ।

दुवै नेता अडानमा कायमै रहँदा संकटमा परेको एमाले एकता जोगाउन भने दोस्रो तहका नेताहरु सक्रिय भएका छन् ।

प्रकाशित मिति: १४:५७ बजे, शनिबार, असार १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्