Kathmandu Press

लुम्बिनीमा राज्यमन्त्री बनेकी जसपा सांसद रायमाझीद्वारा पदबाट राजिनामा, पार्टीमै फर्किने निर्णय

लुम्बिनी प्रदेशमा राज्यमन्त्री बनेकी जसपा सांसद सुमन शर्मा रायमाझीले पदबाट राजिनामा दिएकी छन् ।
लुम्बिनीमा राज्यमन्त्री बनेकी जसपा सांसद रायमाझीद्वारा पदबाट राजिनामा, पार्टीमै फर्किने निर्णय

काठमाडौं, असार १८ : लुम्बिनी प्रदेशमा राज्यमन्त्री बनेकी जसपा सांसद सुमन शर्मा रायमाझीले पदबाट राजिनामा दिएकी छन् ।

उनी जसपामै फर्केकी छन् । आफ्नो पार्टीले प्रदेश सरकारलाई समर्थन नदिएका कारण पदबाट राजिनामा दिएको उनले उल्लेख गरेकी छन् ।

उनी भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी थिइन् । जसपाबाट मन्त्री बनेका अन्य तीनजना भने पदमा कायमै छन् ।


 

प्रकाशित मिति: १४:०० बजे, शुक्रबार, असार १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्