वामदेवलाई ओलीले भने : ‘यो फेरि आयो, गयो नहोस्’
काठमाडौं, असार १८ : एमाले केन्द्रीय समिकतिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। उक्त बैठकमा उपाध्यक्ष बामदेव गौतम पनि सुहभागी भएका छन्।बैठकमा गौतमलाई लाई...
काठमाडौं, असार १८ : एमाले केन्द्रीय समिकतिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। उक्त बैठकमा उपाध्यक्ष बामदेव गौतम पनि सुहभागी भएका छन्।
बैठकमा गौतमलाई लाई स्वागत गर्दै अध्यक्ष ओलीले व्यंग्यात्मक रूपमा ‘यो फेरि आयो, गयो नहोस्’ भनेका छन्।
‘अलिक लामो समयपछि बैठकमा आउनुभएका उपाध्यक्ष कमरेडलाई हार्दिक स्वागत छ । यो फेरि आयो, गयो नहोस्,’ ओलीले भनेका थिए।
दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भ.ग भएपछि ब्युँतिएको केन्द्रीय कमिटी बैठक शुक्रबार उपस्थित गौतमलाई ओलीले बैठकमा निरन्तर आउन आग्रह पनि गरे।
प्रकाशित मिति: १३:४५ बजे, शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1789821441.jpg)
