Kathmandu Press

राष्ट्रियसभाको वर्षे अधिवेशन सुरु

 संसद्को माथिल्लो सदन राष्ट्रियसभाको वर्षे अधिवेशन सुरु भएको छ ।
राष्ट्रियसभाको वर्षे अधिवेशन सुरु

काठमाडौं, असार १७ : संसद्को माथिल्लो सदन राष्ट्रियसभाको वर्षे अधिवेशन सुरु भएको छ ।

प्रतिनिधिसभा विघटन भएको र त्यसविरुद्ध परेका रिट रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी रहेको सन्दर्भमा राष्ट्रियसभाको मात्र अधिवेशन बोलाइएको हो ।

राष्ट्रियसभाको पहिलो बैठकमा सरकारले १२ वटा अध्यादेश अनुमोदनका लागि पेस गर्दैछ । 
 

प्रकाशित मिति: १६:०९ बजे, बिहीबार, असार १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्