डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई हराउँदै बेल्जियम क्वार्टरफाइनल
काठमाडौं, असार १४ : डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई हराउँदै बेल्जियम यरोकपको क्वाटएरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति सेभियामा भएको खेलमा पोर्चुगलमाथि १–०को जित...
काठमाडौं, असार १४ : डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई हराउँदै बेल्जियम यरोकपको क्वाटएरफाइनलमा प्रवेश गरेको छ । आइतबा राति सेभियामा भएको खेलमा पोर्चुगलमाथि १–०को जित निकाल्दै बेल्जियमले इटालीसँगको भेट पक्का गरेको हो।
बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले ४२औं मिनेटमा निर्णायक गोल गरे। उनले थोमस मुनियरको पासमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए।
ब्राजिलले खेलमा फर्कने थुप्रै प्रयास गरे पनि सफल हुन सकेन । ब्राजिलका रुबिन डियासको उत्कृष्ट हेडिङ बेल्जियमका किपर थिवो कोर्टुआले बचाए भने राफेल गुइरेरोको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
प्रकाशित मिति: ११:१० बजे, सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











