Kathmandu Press

नेपालमा कोरोनाबाट निको हुने दर ९१.३ प्रतिशत

काठमाडौं, असार ११ : नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका...
नेपालमा कोरोनाबाट निको हुने दर ९१.३ प्रतिशत

काठमाडौं, असार ११ : नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । यो सँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ७६ हजार ४१३ पुगेको छ ।

निको हुने दर ९१.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: १९:०० बजे, शुक्रबार, असार ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्