काठमाडौं उपत्यकामा ४९७ जनामा संक्रमण पुष्टि
काठमाडौं, असार ९ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ९७ जना संक्रमित फेला परेका छन्। तीमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लामा ३ सय...
काठमाडौं, असार ९ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ९७ जना संक्रमित फेला परेका छन्।
तीमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लामा ३ सय ४६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जनाइएको छ।
त्यसपछि ललितपुर जिल्लामा ९७ र भक्तपुर जिल्लामा ५७ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ।
प्रकाशित मिति: १६:५४ बजे, बुधबार, असार ९, २०७८
थप समाचार



