Kathmandu Press

काठमाडौं उपत्यकामा ३७९ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं, असार ७ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ७९ कोरोना संक्रमित फेला परेका छन्।विभिन्न प्रयोगशालाहरुमा पिसिआर विधिबाट गरिएको परीक्षणका क्रममा...
काठमाडौं उपत्यकामा ३७९ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं, असार ७ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ७९ कोरोना संक्रमित फेला परेका छन्।

विभिन्न प्रयोगशालाहरुमा पिसिआर विधिबाट गरिएको परीक्षणका क्रममा तीन जिल्लामा गरी ३ सय ७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंका २ सय ८५, भक्तपुरमा ३३ र ललितपुरमा ६१ संक्रमित थपिएका छन्।

प्रकाशित मिति: १७:२१ बजे, सोमबार, असार ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्