Kathmandu Press

जसपाको ठाकुर–महतो समूहलाई १५ दिनभित्र आधिकारिता दाबी गर्न आयोगले दियो समय

निर्वाचन आयोगले जसपा अध्यक्ष महन्थ ठाकुर समूहलाई १५ दिनभित्र पार्टीको आधिकारिकता दाबी गर्न समय दिएको छ ।
जसपाको ठाकुर–महतो समूहलाई १५ दिनभित्र आधिकारिता दाबी गर्न आयोगले दियो समय

काठमाडौँ- निर्वाचन आयोगले जसपा अध्यक्ष महन्थ ठाकुर समूहलाई १५ दिनभित्र पार्टीको आधिकारिकता दाबी गर्न समय दिएको छ ।

१५ दिनभित्र प्रमाणसहित दाबी प्रस्तुत गर्न आयोगले समय दिएको हो । 

जसपाको अध्यक्ष उपेन्द्र यादव समूहले ४ असारमा आधिकारिता दाबी गर्दै आयोगमा निवेदन दिएको थियो । 

आयोगको आइतबारको बैठकबाट ठाकुर–महतो पक्षलाई १५ दिनको समय दिने निर्णय भएको हो ।

प्रकाशित मिति: १६:५६ बजे, सोमबार, असार ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्