Kathmandu Press

खुकुलो बनाएर थपिएको निषेधाज्ञामा के खोल्ने, के नखोल्ने ? (सूचीसहित) 

काठमाडौं, असार ६ : काठमाडौँ उपत्यकामा खुकुलो बनाउँदै एक हप्ता निषेधाज्ञा थपिएको छ ।काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज आइतबार बसेको...
खुकुलो बनाएर थपिएको निषेधाज्ञामा के खोल्ने, के नखोल्ने ? (सूचीसहित) 

काठमाडौं, असार ६ : काठमाडौँ उपत्यकामा खुकुलो बनाउँदै एक हप्ता निषेधाज्ञा थपिएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज आइतबार बसेको संयुक्त बैठकले कोभिड संक्रमण उल्लेखनीय रुपमा नघटेको निष्कर्ष निकाल्दै एक हप्ता थप गर्ने निर्णय गरेका हुन् ।

थप भएको निषेधाज्ञा असार १४ गतेसम्म लागू हुनेछ । यो अवधिमा निजी सवारी साधन भने जोर बिजोरका आधारमा सञ्चालन हुनेछन् । पसलहरु भनेर समय र बार तोकेर खोलिने भएको छ । 

प्रकाशित मिति: १९:०३ बजे, आइतबार, असार ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्