Kathmandu Press

२४०१ जना कोरोना संक्रमित थपिए, ३४ को मृत्यु 

पछिल्लो २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
२४०१ जना कोरोना संक्रमित थपिए, ३४ को मृत्यु 

काठमाडौं, असार ५ : पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ६९६ पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हाे।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।  

प्रकाशित मिति: १६:४१ बजे, शनिबार, असार ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्