Kathmandu Press

शुक्रबार २७६८ संक्रमित थपिँदा ४०२० जना संक्रमणमुक्त, ४४ को मृत्यु

पछिल्लो २४ घण्टामा थप २७६८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
शुक्रबार २७६८ संक्रमित थपिँदा ४०२० जना संक्रमणमुक्त, ४४ को मृत्यु

काठमाडौं, असार ३ : पछिल्लो २४ घण्टामा थप २७६८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।  यस्तै ४०२०जना संक्रमणमुक्त भएका छन् ।  

पछिल्लो २४ घण्टामा कोरोनाबाट ४४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

मन्त्रालयका अनुसार जम्मा १३०३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १९६३ तथा एन्टिजेन विधिबाट ८०५ जना संक्रमित थपिएका हुन् । 

प्रकाशित मिति: १६:५८ बजे, शुक्रबार, असार ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्