बाढीपीडितका लागि मेलम्ची नगरपालिकाको ५० लाखको कोष
काठमाडौं, असार ४ : मेलम्ची नगरपालिकाले ५० लाख रूपैयाँ जम्मा गरेर ‘मेलम्ची बाढीपीडित राहत तथा पुनर्स्थापना कोष’ स्थापना गरेको छ । नगरपालिकाले संकटका बेला सहयोग...
काठमाडौं, असार ४ : मेलम्ची नगरपालिकाले ५० लाख रूपैयाँ जम्मा गरेर ‘मेलम्ची बाढीपीडित राहत तथा पुनर्स्थापना कोष’ स्थापना गरेको छ । नगरपालिकाले संकटका बेला सहयोग गर्न अपिलसमेत गरेको छ।
मंगलबार मेलम्ची र ईन्द्रावती खोलमा आएको बाढीले मेलम्ची बजार डुबाएको थियो। बाढीले मेलम्चीको वडा नम्बर ६, १० र ११ वडामा क्षति पुर्याएको नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: १४:२० बजे, शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











