थपिएको निषेधाज्ञामा के खोल्ने, के नखोल्ने ? (सुचीसहित)
काठमाडौं, जेठ ३० : कोरोना भाइरसको संक्रमण दर कम हुँदै गए पनि जोखिम घटिनसकेको भन्दै उपत्यका प्रशासनले एक साताका लागि निषेधाज्ञा थप गरिएको...
काठमाडौं, जेठ ३० : कोरोना भाइरसको संक्रमण दर कम हुँदै गए पनि जोखिम घटिनसकेको भन्दै उपत्यका प्रशासनले एक साताका लागि निषेधाज्ञा थप गरिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । थप गरिएको निषेधाज्ञामा पहिलाभन्दा अलिकति खुकुलो पारिएको छ ।




प्रकाशित मिति: १८:२६ बजे, आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











