Kathmandu Press

गण्डकीमा माओवादी, जसपा र मनाङेलाई समेटेर मन्त्रिमण्डल गठनको तयारी

गण्डकीका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शनिबार नै मन्त्रिमण्डल गठनको तयारी गरेका छन् ।
गण्डकीमा माओवादी, जसपा र मनाङेलाई समेटेर मन्त्रिमण्डल गठनको तयारी

काठमाडौं, जेठ २९ : गण्डकीका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शनिबार नै मन्त्रिमण्डल गठनको तयारी गरेका छन् ।

एक कांग्रेस सांसदका अनुसार माओवादी केन्द्र, जसपा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई समेटेर मन्त्रिमण्डल गठनको तयारी छ ।

जनमोर्चाले भने सरकारबाहिरै रहने बताएको छ ।
 

प्रकाशित मिति: १७:४० बजे, शनिबार, जेठ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्