शीतल निवासमा जस्तो षडयन्त्र गण्डकी नहोस्ः कांग्रेस प्रवक्ता
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्र सरकारमा जस्तो षडयन्त्र गण्डकीमा नदोहो¥याउन चेतावनी दिएका छन् ।
काठमाडौं, जेठ २९ : कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्र सरकारमा जस्तो षडयन्त्र गण्डकीमा नदोहो¥याउन चेतावनी दिएका छन् ।
‘होसियार ! शितल निवासकोझैं षड्यन्त्र पोखरामा नदोहोरियोस् ! कब्जा शैलीमा राष्ट्रपतिको दुरुपयोगझैं विश्वासको मत दुई दिनअघि गुमाएका व्यक्तिको पुनः मुख्यमन्त्रीमा दाबाले षड्यन्त्रको आशंका बढाएको छ !’ शर्माले भनेका छन्, ‘तस्बिर बोल्छ– बहुमतको हस्ताक्षर मात्र होइन, बहुमत ३१ सांसदको उपस्थिति कहाँ छ !’
प्रकाशित मिति: १६:१३ बजे, शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











