चुरे दोहनको विरोधमा माइतीघरमा विद्यार्थीको प्रदर्शन (फोटो फिचर)
काठमाडौं, जेठ २८ : चुरो दोहनको विरोधमा विद्यार्थीहरुले माइतघरमा शुक्रबार प्रदर्शन गरेका छन् । चुरोबाट ढुंगा, गिटी र बालुवा विदेश निकासी गर्ने सरकारको...
काठमाडौं, जेठ २८ : चुरो दोहनको विरोधमा विद्यार्थीहरुले माइतघरमा शुक्रबार प्रदर्शन गरेका छन् । चुरोबाट ढुंगा, गिटी र बालुवा विदेश निकासी गर्ने सरकारको निर्णय खारेजको माग गर्दै नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले माइतीघरमा प्रदर्शन गरेको हो।
विद्यार्थीहरुले चुरे दोहनको विरोधसँगै पेट्रोलियम पदार्थको मूल्यवृद्धि, एमसिसीलगायत सरकारका पछिल्ला गतिविधिको विरोधमा नाराबाजी गरेका थिए। प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।











प्रकाशित मिति: १४:४९ बजे, शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











