Kathmandu Press

गण्डकी प्रदेशसभाको बैठक जारी, मुख्यमन्त्री गुरुङद्वारा विश्वासको मत दिन आग्रह

पोखरा, जेठ २७ : गण्डकी प्रदेशको प्रदेशसभा बैठक सुरु भएको छ।अहिले ख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ प्रदेश सरकारको प्रगति विवरण प्रस्तुत गरिरहेका छन्।आज (बिहीबार)...
गण्डकी प्रदेशसभाको बैठक जारी, मुख्यमन्त्री गुरुङद्वारा विश्वासको मत दिन आग्रह

पोखरा, जेठ २७ : गण्डकी प्रदेशको प्रदेशसभा बैठक सुरु भएको छ।

अहिले ख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ प्रदेश सरकारको प्रगति विवरण प्रस्तुत गरिरहेका छन्। सोही क्रममा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन्। 

आज (बिहीबार) को बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची छ। 

प्रकाशित मिति: १२:५६ बजे, बिहीबार, जेठ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्