Kathmandu Press

आज सूर्य ग्रहण लाग्दै, नेपालमा असर नहुने

काठमाडौं, २७ जेठ : आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । सूर्य ग्रहण दिउँसो १ः५७ मिनेटदेखि साँझ ६ः५६ मिनेटसम्म लाग्ने छ ।सूर्य ग्रह सुदूरपूर्वी...
आज सूर्य ग्रहण लाग्दै, नेपालमा असर नहुने

काठमाडौं, २७ जेठ : आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । सूर्य ग्रहण दिउँसो १ः५७ मिनेटदेखि साँझ ६ः५६ मिनेटसम्म लाग्ने छ ।

सूर्य ग्रह सुदूरपूर्वी एवं उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, युके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने छ।

यो सूर्यग्रहण नेपालबाट नदेखिने पञ्चांग निर्णायक समितिले जनाएको छ । जेठ महिनाको अमावश्यमा हुन लागेको सूर्यग्रहण यो वर्षको पहिलो सूर्यग्रहण हो।

 

प्रकाशित मिति: १०:०३ बजे, बिहीबार, जेठ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्