संसद् विघटनविरुद्ध संवैधानिक इजलासमा बहस सुरु
सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सुनुवाइ सुरु भएको छ।
काठमाडौं, जेठ २६ : सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सुनुवाइ सुरु भएको छ।
यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बिरामी परेपछि सोमबार र मंगलबार सुनुवाइ हुन सकेको थिएन ।
सरकारी पक्षले न्यायाधीशद्वय दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईको निष्पक्षतामाथि प्रश्न उठाउँदै आइतबार इजलास अवरुद्ध बनाएको थियो ।
प्रकाशित मिति: १२:०६ बजे, बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











