Kathmandu Press

विप्लवका लमजुङ सेक्रेटरी पक्राउ

पोखरा, असार १० : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका लमजुङ जिल्ला सेक्रेटरी पोखरामा पक्राउ परेका छन्।

कास्की प्रहरीले वि....

विप्लवका लमजुङ सेक्रेटरी पक्राउ

पोखरा, असार १० : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका लमजुङ जिल्ला सेक्रेटरी पोखरामा पक्राउ परेका छन्।

कास्की प्रहरीले विप्लवका लमजुङ सेक्रेटरी विनोद सोनामलाई पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट पक्राउ गरेको हो।

उनलाई हिजो राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए।

प्रकाशित मिति: ११:४५ बजे, मंगलबार, असार १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्