भागवण्डा मिलाउन प्रदेश २ सरकारले टुक्रायो मन्त्रालय
काठमाडौं, जेठ २५ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा भित्र्याउन मन्त्रालय टुक्राएका छन्।मंगलबार साँझ बसेको मन्त्रिपरिषद्...
काठमाडौं, जेठ २५ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा भित्र्याउन मन्त्रालय टुक्राएका छन्।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ६ वटा मन्त्रालय टुक्र्याएर १० वटा बनाउने निर्णय गरेको हो।
स्रोतका अनुसार भौतिक मन्त्रालय, सामाजिक विकास मन्त्रालय,उद्योग तथा पर्यटन र आर्थिक मामिला तथा कानुन मन्त्रालयलाई टुक्र्याएर २–२ वटा बनाइएको छ।
प्रकाशित मिति: २१:५३ बजे, मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












