उपत्यकामा थप १२२६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाठौं, जेठ २५ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमितमध्ये काठमाडौंमा ८३६, भक्तपुरमा १२१ र ललितपुरमा २६९...
काठमाठौं, जेठ २५ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये काठमाडौंमा ८३६, भक्तपुरमा १२१ र ललितपुरमा २६९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ५१५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १०८ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १६:५६ बजे, मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











