कोरोनाबाट १०८ जनाको मृत्यु, ५१५३ मा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा ६५७० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
काठमाठौं, जेठ २५ : गत २४ घण्टामा देशभर काेराेना संक्रमणबाट १०८ जनाको मृत्यु भएको छ।
यस्तै देशभर कुल १७ हजार ६७६ जनाको परिक्षण गरिएकोमध्ये ५१५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा ६५७० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:४३ बजे, मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











