सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मतका लागि मत विभाजन प्रक्रिया सुरु
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रस्ताव गरेको विश्वासको मतबारे निर्णय गर्न प्रदेशसभामा मत विभाजन सुरु भएको छ ।
काठमाडौं, जेठ २५ : सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रस्ताव गरेको विश्वासको मतबारे निर्णय गर्न प्रदेशसभामा मत विभाजन सुरु भएको छ ।
५२ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री भट्टलाई माओवादी केन्द्र, कांग्रेस र एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले मत दिने भएका छन् ।
प्रकाशित मिति: १२:०० बजे, मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











