Kathmandu Press

बौद्धमा बोरामा पोको पारेर फालेको अवस्थामा शव भेटियो

काठमाडौं, जेठ २५ : काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा बोरामा एकजनाको  शव फेला परेको छ । बोरामा राखेर जलाएको अवस्थामा शव फेला परेको हो।महानगरीय प्रहरी परिसर...
बौद्धमा बोरामा पोको पारेर फालेको अवस्थामा शव भेटियो

काठमाडौं, जेठ २५ : काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा बोरामा एकजनाको  शव फेला परेको छ । बोरामा राखेर जलाएको अवस्थामा शव फेला परेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहका अनुसार पोको पारेर फालेको अवस्थामा शव फेला परेको सूचनापछी प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ । 

शव महिला वा पुरूष कसको भन्ने केही खुलेको छैन। शवको पूर्ण भाग घटनास्थलमा नभेटिएको प्रहरीले जनाएको छ।  

घटनाबारे अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति: ०९:५४ बजे, मंगलबार, जेठ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्