Kathmandu Press

प्रदेश-२ का चार मन्त्री बर्खास्त

प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले चार मन्त्रीलाई पदमुक्त गरेका छन् ।
प्रदेश-२ का चार मन्त्री बर्खास्त

काठमाडौं, जेठ २३ : प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले चार मन्त्रीलाई पदमुक्त गरेका छन् ।

पदमुक्त हुनेमा भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डिम्पल झा, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल छन् ।

उनीहरू सबै जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो समूहका हुन्।
 

प्रकाशित मिति: २२:०५ बजे, आइतबार, जेठ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्