इंग्ल्यान्ड र वेस्टइन्डिजविरुद्धको सिरिजका लागि पाकिस्तानी टिमको घोषणा

काठमाडौं, जेठ २१ : पाकिस्तानले इंग्ल्यान्ड र वेस्टइन्डिजविरुद्धको सिरिजका लागि टिमको घोषणा गरेको छ । पाकिस्तान क्रिकेट बार्ड ९पिसिबी०ले शुक्रबार बाबर अजामको कप्तानीमा टि–२०, एकदिवसीय र टेस्ट क्रिकेट टिमको घोषणा गरेको छ।
पाकिस्तानले इंग्ल्यान्डसँग टि–२० र एकदिवसीय सिरिज खेल्ने छ भने वेस्टइन्डिजसँग टि–२० र टेस्ट सिरिज खेल्ने छ।
पाकिस्तानले इंग्ल्यान्डमा ३ खेलको टि–२० र ३ खेलको एकदिवसीय सिरिज खेल्ने छ । सिसिज जुलाई ८ देखि २० सम्म हुनेछ । यस्तै वेस्टइन्डिजसँग पाकिस्तानले ५ टि–२० र २ खेलको टेस्ट सिरिज खेल्नेछ। सिरिजन २७ जुलाईदेखि २४ अगस्टसम्म हुने छ। यस्तो छ
पाकिस्तानी टिम
टि–२०ः बाबर अजाम, शादब खान, अर्शद इक्वाल, फहिम अश्रफ, फखर जमान, हैदर अली, हरिस रउफ, हसन अली, इमद वासिम, महोम्मद हाफिज, मोहम्मद हसनइन, महोम्मद नवाज, मोहम्मद रिजवान, मोहम्मद वासिम जुनियर, सर्फराज अहमद, शाहीन शाह अफ्रिदी, शर्जिल खान, उसमान कदिर।
एकदिवसीयः बाबर अजाम, शादब खान, अब्दुल्लाह सफिक, फखर जमान, फहिम अश्रफ, मोहम्मद रिजवान, हरिस रउफ, हसन अली, हरिस सोहेल, असन अली, इमाम उलहक, हैदर अली, मोहम्मद हसनइन, महोम्मद नवाज, सलमान अली अघा, सर्फराज अहमद, साउद खकिल, शाहीन शाह अफ्रिदी, उसमान कदिर।
टेस्ट क्रिकेटः बाबर अजाम, मोहम्मद रिजवान, अब्दुल्लाह सफिक, अबिद अली, अझर अली, फहीम अश्रफ, फवाद आलम, हरिस रउफ, हसन अली, इमरान बट, मोहम्मद अब्बास, मोहम्मद नवाज, नसीम शाह, नउमन अली, सजिद खान, सर्फराज अहमद, साउद खकिल, शाहीन शाह अफ्रिदी, शाहन्वाज दहानी, यासिर शाह, जाहिद महमूद।




-(7)-1765197040.jpg)







