थप ६८२५ जनामा कोरोना संक्रमण पुष्टि, ७५ को मृत्यु
देशभर कुल २१ हजार ७७३ जनामा कोरोना परिक्षण गरिएकोमध्ये ६८२५ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौं, जेठ २० : गत २४ घण्टामा कोरोना संक्रमणका कारण ७५ जनाको मृत्यु भएको छ।
यस्तै देशभर कुल २१ हजार ७७३ जनामा कोरोना परिक्षण गरिएकोमध्ये ६८२५ जनामा संक्रमण पुष्टि भएको छ भने ५९०४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:०३ बजे, बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











