आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं, जेठ २० : प्रधानमन्त्री केपी ओलीले आज (बिहीबार) साँझ ६ बजेकालागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एक मन्त्रीले बताए।उनले आज...
काठमाडौं, जेठ २० : प्रधानमन्त्री केपी ओलीले आज (बिहीबार) साँझ ६ बजेकालागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एक मन्त्रीले बताए।
उनले आज मन्त्रिपरिषदको नियमित बैठक बस्न लागेको जानकारी दिए।
बैठकका लागि के-के एजेन्डा तय गरिएका छन् भन्नेबारे कुनै जानकारी नदिइएको उनले बताए।
प्रकाशित मिति: १५:२३ बजे, बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











