Kathmandu Press

लक्जेम्बर्गका लागि गैरआवासीय राजदूतमा नियुक्ति

काठमाडौं, जेठ १९ : राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि आवासीय नेपाली राजदूत गेहेन्द्र भण्डारीलाई लक्जेमबर्गका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन्।राष्ट्रपति भण्डारीले...
लक्जेम्बर्गका लागि गैरआवासीय राजदूतमा नियुक्ति

काठमाडौं, जेठ १९ : राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि आवासीय नेपाली राजदूत गेहेन्द्र भण्डारीलाई लक्जेमबर्गका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम उक्त नियुक्ति गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। 

प्रकाशित मिति: १८:०१ बजे, बुधबार, जेठ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्