उपत्यकामा १५५८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, जेठ १८ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ५८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १०६० जना, भक्तपुरमा २१५...
काठमाडौं, जेठ १८ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ५८ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंमा १०६० जना, भक्तपुरमा २१५ जना र ललितपुरमा २८३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ६०८५ जना कोरोना संक्रमित थपिएका छन् ६८ जनाको संक्रमणबाट मृत्यु भएको छ।
प्रकाशित मिति: १७:२५ बजे, मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











