Kathmandu Press

चट्याङ लागेर बालकको मृत्यु

बागलुङ, जेठ १८ : आज अपराह्न परेको चट्याङ लागेर  बागलुङ, बडिगाड गाउँपालिकाका एक बालकको  मृत्यु भएको छ । बडिगाड–५ का १२ वर्षीय सुवास पेमीको घर...
चट्याङ लागेर बालकको मृत्यु

बागलुङ, जेठ १८ : आज अपराह्न परेको चट्याङ लागेर  बागलुङ, बडिगाड गाउँपालिकाका एक बालकको  मृत्यु भएको छ । 

बडिगाड–५ का १२ वर्षीय सुवास पेमीको घर नजीकै परेको चट्याङ लागेर गम्भीर घाइते भएकामा उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको  गाउँपालिकाबाट राजन पाइजाले जानकारी दिए।

प्रकाशित मिति: १६:०७ बजे, मंगलबार, जेठ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्