उपत्यकामा थपिए १०९३ जना कोरोना संक्रमित
काठमाडौं, जेठ १६ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०९३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ८०४, ललितपुरमा १७६ र भक्तपुरमा ११३...
काठमाडौं, जेठ १६ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०९३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
काठमाडौं जिल्लामा ८०४, ललितपुरमा १७६ र भक्तपुरमा ११३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरमा भने ४ हजार ३६९ जना कोरोना संक्रमण पुष्टि भएको छ संक्रमित थपिएका छन् भने १०९ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: १६:४२ बजे, आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











