सांसद विकास कोष खारेज
काठमाडौं, जेठ १५ : सरकारले सांसद केन्द्रित स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम खारेज गरेको छ ।आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री...
काठमाडौं, जेठ १५ : सरकारले सांसद केन्द्रित स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम खारेज गरेको छ ।
आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री विष्णु पौडेलले कोरोना महामारी नियन्त्रणका लागि बजेट आवश्यक भएको भन्दै स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम (सांसद विकास कोष) खारेज गरेको जानकारी गराएका हुन् ।
प्रकाशित मिति: १८:४९ बजे, शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











