आगामी वर्षको बजेट : हुलाकी राजमार्गका लागि साढे ६ अर्ब ३९ करोड
काठमाडौं, जेठ १५ : सरकारले हुलाकी राजमार्गका लागि साढे ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ।शनिबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष...
काठमाडौं, जेठ १५ : सरकारले हुलाकी राजमार्गका लागि साढे ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ।
शनिबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७/७९ को बजेट सार्वजनिक गर्दै एक वर्षभित्र यो राजमार्गको निर्माण गरिसक्ने घोषणा गरे।
यो ३० वर्ष अघिबाट बनाउन सुरु गरिएको राजमार्ग हो। तराईका १७ जिल्लालाई छुने यो सडक निर्माणधीन अवस्थामा छ।
प्रकाशित मिति: १७:५६ बजे, शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











