Kathmandu Press

युवा तथा खेलकुदको लागि २ अर्ब ७४ करोड बजेट

काठमाडौं, जेठ १५ :  सरकारले युवा तथा खेलकुदको लागि २ अर्ब ७४ करोड विनियोजन गरेको छ। शनिबार आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत...
युवा तथा खेलकुदको लागि २ अर्ब ७४ करोड बजेट

काठमाडौं, जेठ १५ :  सरकारले युवा तथा खेलकुदको लागि २ अर्ब ७४ करोड विनियोजन गरेको छ। 

शनिबार आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २ अर्ब ७४ करोड विनियोजन गरेको जानकारी दिएका हुन्।

प्रकाशित मिति: १७:४६ बजे, शनिबार, जेठ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्