काठमाडौं, जेठ १५ : सरकारले गरिबी निवारण कोष खारेज गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले यो कोष अन्तर्गत भएका संस्थालाई सहकारी बनाइने घोषणा गरेका छन्।
कोषको मातहत रहेको १९ अर्ब कोषलाई सहकारीकै सुरूआती पुँजीमा रुपान्तरण गरिने उनले बताए।