पर्यटन क्षेत्रको कासका लागि २७ अर्ब ४७ करोड
काठमाडौं, जेठ १५ : सरकारले संस्कृति र पर्यटनको विकासका लागि २७ अर्ब ४७ करोड विनियोजन गरिएको छ।शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत...
काठमाडौं, जेठ १५ : सरकारले संस्कृति र पर्यटनको विकासका लागि २७ अर्ब ४७ करोड विनियोजन गरिएको छ।
शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विभिन्न पर्यटकीय गन्तव्यको विकास, प्रवद्र्धनका लागि उक्त बजेट विनियोजन गरेका हुन् ।
पयृटकीय क्षेत्रको विकासका लागि निजी क्षेत्रको लगानीका लागि प्रोत्साहन गर्न बताइएको छ।
प्रकाशित मिति: १७:१७ बजे, शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











