Kathmandu Press

सिँचाइ सुविधा अब सुरुङबाटः अर्थमन्त्री पौडेल

काठमाडौं, जेठ १५ ः अर्थमन्त्री विष्णु पौडेलले नदीको पानी सुरुङबाट एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याएर सिँचाइ सुविधा उपलब्ध गराइने बताएका छन् ।त्यसलाई सरकारले...
सिँचाइ सुविधा अब सुरुङबाटः अर्थमन्त्री पौडेल

काठमाडौं, जेठ १५ ः अर्थमन्त्री विष्णु पौडेलले नदीको पानी सुरुङबाट एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याएर सिँचाइ सुविधा उपलब्ध गराइने बताएका छन् ।

त्यसलाई सरकारले नदी पठन्तरण आयोजना नाम दिइएको छ । झापादेखि कञ्चनपुरसम्मका जिल्लामा उक्त आयोजना सञ्चालन गरिने उनले बताए ।

त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण अगाडि बढ्ने उनले बताए ।
 

प्रकाशित मिति: १७:०० बजे, शनिबार, जेठ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्