निजामती कर्मचारीलाई तलब सहित १० दिन पर्यटन बिदा
काठमाडौं, जेठ १५ : सरकारले एक महिना अवधिको पर्यटन भिसा निःशुल्क दिने भएको छ ।अर्थमन्त्री बिष्णु पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७र७९ को बजेट...काठमाडौं, जेठ १५ : सरकारले एक महिना अवधिको पर्यटन भिसा निःशुल्क दिने भएको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७र७९ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
यस्तै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न निजामती कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने भएको छ ।
प्रकाशित मिति: १६:५७ बजे, शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











