Kathmandu Press

सैनिक मुख्यालयमा गणतन्त्र दिवस

काठमाडौं, जेठ १५ : टुँडिखेलको खुल्ला चौरमा हुने गरेको गणतन्त्र दिवसको मूल समारोह यस वर्ष सैनिक मुख्यालय भित्र आयोजना गरिएको छ। गणतन्त्र दिवसको मूल समारोह...
सैनिक मुख्यालयमा गणतन्त्र दिवस

काठमाडौं, जेठ १५ : टुँडिखेलको खुल्ला चौरमा हुने गरेको गणतन्त्र दिवसको मूल समारोह यस वर्ष सैनिक मुख्यालय भित्र आयोजना गरिएको छ। 

गणतन्त्र दिवसको मूल समारोह समितिको अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली आफैं छन् ।

पानी परेर कार्यक्रम प्रभावित हुने भन्दै टुँडिखेलको खुल्ला चौरमा गरिने गणतन्त्र दिवसको मूल समारोह सैनिक मुख्यालयमा आयोजना गरिएको बताइएको छ । 

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख लगायतका विशिष्ट अतिथिहरुलाई बोलाइएको छ।

प्रकाशित मिति: १०:३७ बजे, शनिबार, जेठ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्