Kathmandu Press

उपत्यकामा थपिए २३२४ कोरोना संक्रमित

काठमाडौं, जेठ १४ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३ सय २४ जनामा कोरोना संक्रमित थपिएका छन् ।काठमाडौंमा १ हजार ७ सय...
उपत्यकामा थपिए २३२४ कोरोना संक्रमित

काठमाडौं, जेठ १४ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३ सय २४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १ हजार ७ सय ९६ जना, भक्तपुरमा २१३ जना र ललितपुरमा ३१५ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

शुक्रबार देशभर ६९५१ जना कोरोना संक्रमित थपिएका छन् भने २४ घण्टामा ९६ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ।

प्रकाशित मिति: १६:३४ बजे, शुक्रबार, जेठ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्