Kathmandu Press

समुदायस्तरमा एन्टिजिन परिक्षण गर्दै काठमाडौं महानगरपालिका

समुदायस्तरमा एन्टिजिन परिक्षण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं, जेठ १४ : काठमाडौं महानगरपालिकाले आजदेखि समुदायस्तरमा एन्टिजिन परिक्षण गर्ने भएको छ । कोरोनाको बढ्दो संक्रमणको अवस्था बुझ्न महानगरले नगर क्षेत्रभित्रका विभिन्न ठाउँमा एन्टिजिन परीक्षण गर्न लागेको हो ।

महानगरले विभिन्न परीक्षण केन्द्रहरु सार्वजनिक गर्दै  शुक्रबारदेखि कोरोना परीक्षण गर्न लागेको हो।

एन्टिजिन परीक्षणमा कोरोनाका बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका, अग्रपंक्तिमा काम गर्ने व्यक्ति, कोभिडका लक्षण देखिएका तर परीक्षण नगरेकालाई समेट्ने तयारी महानगरको छ । 

अबको ५ दिन निम्न स्थानमा एन्टिजिन परीक्षण सञ्चालन हुनेछ ।

प्रकाशित मिति: ११:०४ बजे, शुक्रबार, जेठ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्